सरकारको सहुलियत पसल, देशभर ९८ बिक्री केन्द्र

२१ असोज, काठमाडौं । सरकारले आइतबारदेखि देशका ९८ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ । दशैँ, तिहार, छठजस्ता ठूला पर्वलाई लक्षित गर्दै सुरु गरिएको सहुलियत पसल ४३ दिन (३ मंसिर) सम्म सञ्चालन हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । कम्पनीले आइतबार काठमाडौंको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयमा एक कार्यक्रम गरेर सुपथ मूल्य पसलको औपचारिक…

Read More

तीन हजार लगानीमा सुरु भएको ‘रेशा’ले जित्दैछ फेसनप्रेमीको मन

काठमाडौं । झापा काँकरभिट्टाकी २९ वर्षीय रेशा वलीलाई सानैदेखि फेसनमा रुचि थियो । उनलाई अरूभन्दा फरक देखिन मनपर्ने, नयाँ नयाँ डिजाइनको लुगा लगाउन मनपर्थ्यो । त्यसैले उनले स्नातक तहमा फेसन डिजाइनर पढ्ने निर्णय गरिन् । त्यसपछि उनी नजिकैको भारतीय सहर सिलीगुडीमा फेसन पढ्नका लागि गइन् । दुई वर्ष सिलगुडीमा पढेपछि फेरि एक वर्ष कोलकातामा पनि…

Read More