सन् २०२३ मा गुगलमा सबैभन्दा धेरै के खोजियो ?

यदि गुगलको वार्षिक समीक्षालाई आधार मान्ने हो भने सन् २०२३ ठुला हलिउड फिल्म तथा सेलिब्रेटीहरुको निधनको वर्ष रह्यो । बार्बी र ओपेनहाइमर गुगलमा यो वर्ष सर्वाधिक खोजिएका फिल्म बनेका छन् । त्यस्तै केलियन एम्बाप्पे र ह्यारी केन सर्वाधिक गुगल सर्च गरिएका खेलाडी बनेका छन् भने शाकिरा गुगलमा सबैभन्दा धेरै खोजिएकी संगीतकर्मी बनेकी छिन् । गुगल…

Read More

जिमेल एपमा नयाँ फिचर, अब एकै क्लिकमा डिलिट हुनेछन् अनावश्यक इमेल

जिमेलमा आउने स्पाम मेसेजका कारण अब समस्या भोग्नुपर्ने आवश्यकता हुनेछैन । गुगलले आफ्नो जिमेलको एन्ड्रोइड एपमा एउटा नयाँ फिचर ल्याउँदैछ । नयाँ फिचरको सहयोगमा प्रयोगकर्ताले एकै पटकमा नै पूरै इनबक्सको मेसेज डिलिट गर्न सक्नेछन् । यसका लागि गुगलले जिमेल एपमाSelect All फिचर ल्याउन थालेको हो । यो फिचर जिमेलको वेब संस्करणमा भने पहिले देखि नै…

Read More

आइफोन १५ प्रयोगकर्तालाई एन्ड्रोइड केबल प्रयोग नगर्न चेतावनी

एप्पलले हालै आफ्नो आइफोन १५ सिरिज लञ्च गर्‍यो, जसमा टाइप सी चार्जिङ रहेको छ । एप्पलले आफ्नो स्वामित्वको लाइटनिङ पोर्टलाई बिदा गर्दै पहिलोपटक आइफोनमा टाइप सी चार्जर पोर्ट राखेको हो । यद्यपि यो परिवर्तनसँगै एउटा नयाँ समस्या उब्जिएको छ । कतिपय आइफोन प्रयोगकर्ताहरुले एन्ड्रोइड फोनको चार्जर प्रयोग गर्दा आइफोन १५ अत्यधिक मात्रामा तातेको गुनासो गरेका…

Read More