स्वास्थ
पशुधनलाई चिसोबाट कसरी जोगाउने ?
पुस लागेसँगै देशमा चिसो अत्यधिक बढ्दै गएको छ । यस्तो समयमा घरपालुवा जनावरलाई राम्रो हेरचाह आवश्यक पर्छ । चिसोका कारण धेरैजसो जनावरमा ज्वरो आउने, काँप्ने र कतिपय अवस्थामा गाईवस्तुको मृत्युसमेत हुने गरेको छ । कृषक र गाईपालन गर्नेहरूले यस्ता सबै समस्याबाट जनावरहरूलाई जोगाउने उपायको खोजी गर्छन् । गाउँघरमा जाडो बढेसँगै घरपालुवा पशुधनलाई न्यानो बनाउन पराल…
नेपालमा ५० वर्षमाथिका २० प्रतिशत व्यक्तिको दृष्टि कमजोर
काठमाडौं, २३ असोज : नेपालमा ५० बर्षभन्दा माथिका जनसंख्याको २० प्रतिशत जनसंख्यामा दृष्टि कमजोर रहेको पाइएको छ । विश्व दृष्टि दिवसका सन्दर्भमा मंगलबार काठमाडौंमा गरेको एक कार्यक्रमको आयोजना गर्दै तिलगंगा आँखा प्रतिष्ठानले पछिल्लो अनुसन्धान अनुसार नेपालमा ५० बर्षमाथिका २० प्रतिशतमा दृष्टि कमजोर पाइएको जनाएको हो । त्यस्तै दृष्टिबिहिन गराउने रोगहरुमा मोतिविन्दु नै पहिलो कारण रहेको…
कृष्णपुर नगरपालिकामा नि:शुल्क आँखा शिविर सञ्चालन
पुस, १ गुलरीया । कृष्णपुर नगरपालिकाले नि:शुल्क आँखा शिविर सञ्चालनमा ल्याएको छ। कृष्णपुर नगरपालिकाको आयोजना र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा आइतबारदेखि वडा नम्बर १ को कुमगडाबाट नगरउपप्रमुख द्रोपती रानाले नि:शुल्क आँखा शिविरको उद्घाटन गरेकी हुन् । भौगोलिक हिसाबले नगरको सबैभन्दा विकटमा रहेको कुमगडा,गोजे क्षेत्रबाट आँखा शिविरको शुरुवात गर्न पाउँदा अत्यन्तै खुशी लागेको उपप्रमुख रानाले बताइन्।…
रक्तचाप ह्वात्तै घट्यो भने के गर्ने ?
जब कसैको शरीरमा रगतको प्रवाह सामान्यभन्दा कम हुन्छ, यसलाई न्यून रक्तचाप भनिन्छ । तर मानिसहरूले न्यून रक्तचापलाई गम्भीर रूपमा लिंदैनन् । जबकि शरीरमा कम रक्तचापका कारण आवश्यक अंगहरुमा पूर्ण रगत पुग्दैन, जसले गर्दा तिनीहरूको काममा बाधा पुग्छ । मानिसको शरीरमा हुनुपर्ने सामान्य रक्तचाप १२०/८० हो । यसबाट अलिकति तलमाथि हुँदा फरक पर्दैन । माथिल्लो रक्तचाप…
गर्भावस्थामा गिजाको समस्याले अरु जोखिम ल्याउन सक्छ (भिडियो)
काठमाडौं । मुख कीटाणुहरूको प्रवेशद्वार हो । धेरै प्रकारका ब्याक्टेरिया वातावरणीय प्रदूषण, फोहोर हात वा खानामार्फत मुखमा प्रवेश गर्छन् । साथै खानाका बाँकी रहेका सूक्ष्म कणहरू पनि दाँतको बीचमा अड्किएर मुखमा सड्ने र कुहिने हुन्छ । स्वस्थ मुखको विशेषता भनेको स्वस्थ गिजा र दाँत हो । दैनिक एक पटक ब्रस गरेर दाँत सफा र स्वास्थ्य…