सुनको मूल्यमा नयाँ कीर्तिमान, एकैदिन ३ हजार बढ्यो

२ भदौ,। एकैदिन सुनको भाउ तोलामा ३ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ रहेकोमा आज १ लाख ५२ हजार ६ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि साउन ३० गते सुनको भाउमा १ लाख…

Read More

बिरामी कसरी चाँडै निको हुनसक्छ ?

मानव मस्तिष्कले सम्पूर्ण शरीरमा कोषिकाहरूको कामका लागि समयतालिका बनाएको हुन्छ भन्ने कुरा हालै भएको एक अनुसन्धानले पत्ता लगाएको छ । दिनको २४ घण्टामा यी कोषहरूले एउटै समयतालिका अनुसार काम गर्छन्, जसलाई ‘सर्केडियन रिदम’ वा ‘बडी क्लक’ जैविक घडी भनिन्छ । यस जैविक घडी अनुसार दिन र रातमा शरीरको काम गर्ने तरिका फरक हुन्छ । शरीरले…

Read More

तीन हजार लगानीमा सुरु भएको ‘रेशा’ले जित्दैछ फेसनप्रेमीको मन

काठमाडौं । झापा काँकरभिट्टाकी २९ वर्षीय रेशा वलीलाई सानैदेखि फेसनमा रुचि थियो । उनलाई अरूभन्दा फरक देखिन मनपर्ने, नयाँ नयाँ डिजाइनको लुगा लगाउन मनपर्थ्यो । त्यसैले उनले स्नातक तहमा फेसन डिजाइनर पढ्ने निर्णय गरिन् । त्यसपछि उनी नजिकैको भारतीय सहर सिलीगुडीमा फेसन पढ्नका लागि गइन् । दुई वर्ष सिलगुडीमा पढेपछि फेरि एक वर्ष कोलकातामा पनि…

Read More