गगन सँग जन तयार भए शेखर कोइराला?
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकताबारे निर्वाचन आयोगले अन्तिम निर्णय नदिँदासम्म सभापति शेरबहादुर देउवाको बलियो ढाल बनेर उभिएका नेता डा. शेखर कोइरालाको समर्थन क्रमशः खुकुलिँदै गएको छ। देउवा पक्ष संकटमा पर्दै जाँदा शेखर समूहले आज निर्णायक संकेत दिएको छ- देउवाबाट दूरी, आफ्नै बाटोको तयारी। देउवा पक्षले आज आफ्ना समर्थकसहित केन्द्रीय समिति बैठक राखिरहेका बेला शेखर कोइराला…

