
चितवनमा राष्ट्रियस्तरको “नेपाल फेसन रन वे” सम्पन्न
चितवन – चितवन मा पहिलो पटक राष्ट्रियस्तरको ग्राण्ड फेसन शो “नेपाल फेसन रनवे” सम्पन्न भएको छ। चितवनको भरस्तपुरस्थित टप वान मिडिया प्रा. लि. को आयोजनामा राष्ट्रियस्तरको “फेशन” शो शुक्रबार रोज गार्डेन पार्टी प्यालेसमा सम्पन्न भएको हो । करिब ३ घण्टा चलेको ‘रन वे’ मा ३५ जना मोडलहरु सहभागी थिए । जुनियर, सिनियर र प्लस साइज…