JIN0TkF.gif

विपन्नलाई दिन ल्याइएको सोलार प्यानल आफन्तलाई

खोटाङ : हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका विपन्न परिवारका लागि निःशुल्क वितरण गर्न ल्याइएको सोलार प्यानल नगर प्रमुखको भाइ रोजचन्द्र राईले आफूखुसी आफ्ना नजिकका आफन्तलाई मात्र वितरण गरेपछि आलोचना शुरु भएको छ। नगर प्रमुख विमला राईले यही साउन ३ गते नगरपालिकाबाट आफ्नै गाडीमा हालेर वडा कार्यालय पुर्‍याएका २२ थान सोलार प्यानल सोही दिन उनका कान्छा भाइ…

Read More