
कावासोती नगरपालिका अध्यक्षद्वारा कुनै पनि सेवा सुविधा नलिने घोषणा
नवलपुर – नेकपा (एमाले) कावासोती नगरपालिका अध्यक्ष रामकृष्ण ढ्ंगानाले नगर अध्यक्षको हैसियतमा कावासोती नगरपालिकाबाट कुनै पनि सेवा सुबिधा नलिएको जनाउनु भएको छ । आज (आइतवार) प्रेस बिज्ञप्ति जारी गर्दैै उहाँले एमालेलाई दुष्प्रचार गरेको भन्दै खण्डन गर्नुभएको छ । म मेरो निष्ठा र आर्दशबाट कुनै बिचलित छैन । म आवद्ध नेकपा (एमाले) पार्टीलाई समेत जोडेर भएका…