चुनाव बहिष्कारको घोषणा सहित दलहरुले प्रधानमन्त्री लाइ बुझाए ज्ञापन पत्र
नागरिक बचाउ दल नेपालका केन्द्रीय सभापति माधव कल्पितको नेतृत्वमा विभिन्न राजनीतिक दल तथा नागरिक अगुवाको सहभागितामा निर्वाचन बहिस्कारको चेतावनि सहित पौष -११ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । अन्तरिम सरकारले जनभावना विपरित गर्न लागेको निर्वाचनले जनताको भावना अनुसारको नतिजा ल्याउने गरी सरकारले गर्नपर्ने काम गर्न नसकेको निष्कर्ष आफूहरूले निकाले कल्पितले बताए । उनले भने, ‘जेन–जी…

