kadanews

गगन सँग जन तयार भए शेखर कोइराला?

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकताबारे निर्वाचन आयोगले अन्तिम निर्णय नदिँदासम्म सभापति शेरबहादुर देउवाको बलियो ढाल बनेर उभिएका नेता डा. शेखर कोइरालाको समर्थन क्रमशः खुकुलिँदै गएको छ। देउवा पक्ष संकटमा पर्दै जाँदा शेखर समूहले आज निर्णायक संकेत दिएको छ- देउवाबाट दूरी, आफ्नै बाटोको तयारी। देउवा पक्षले आज आफ्ना समर्थकसहित केन्द्रीय समिति बैठक राखिरहेका बेला शेखर कोइराला…

Read More

चुनाव बहिष्कारको घोषणा सहित दलहरुले प्रधानमन्त्री लाइ बुझाए ज्ञापन पत्र

नागरिक बचाउ दल नेपालका केन्द्रीय सभापति माधव कल्पितको नेतृत्वमा विभिन्न राजनीतिक दल तथा नागरिक अगुवाको सहभागितामा निर्वाचन बहिस्कारको चेतावनि सहित पौष -११ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । अन्तरिम सरकारले जनभावना विपरित गर्न लागेको निर्वाचनले जनताको भावना अनुसारको नतिजा ल्याउने गरी सरकारले गर्नपर्ने काम गर्न नसकेको निष्कर्ष आफूहरूले निकाले कल्पितले बताए । उनले भने, ‘जेन–जी…

Read More

अन्तरिम सरकारमा मन्त्रि बन्दै पुनम यादव?

नेपाली समाजमा केहि त्यस्ता महिलाहरु पनि छन् जो समाजका हरेक क्षेत्रमा सक्रिय छन् अनि गुमनाम पनी । त्यस्तै महिलाहरुको भिडमा एक महिला हुन पुनम दिदि नामले चिनिने पुनम यादव । रौतहटको पटुवा विजयपुर गाउंपालिका वडा नं ७ मा पिता सरेन्द्र राय यादव र माता गीता यादवको कोखबाट जन्मिएकी यादब हाल ३८ वर्षकी भईन । सामान्य…

Read More

रास्वपा सांसदले लगाएका कालो वस्त्र र नीलो रिबनबारे प्रधानमन्त्रीको चासो

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले कालो वस्त्र र नीलो रिबन लगाएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छन्। संसद्मा बैठक सुरु हुन लाग्दा रास्वपाका सांसदहरूले कालो वस्त्र र नीलो रिबन लगाएर संसद्मा उपस्थित भएको देखेपछि प्रधानमन्त्री ओलीले प्रश्न गरेका थिए। रास्वपा सांसद मनिष झाका अनुसार संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले मानव तस्करीको विरोधमा आफूहरूले कालो…

Read More

रेशम चौधरीबारे संसदबाटै मागियो प्रधानमन्त्रीसँग जवाफ

  २ वैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीको पक्राउबारे सांसदहरूले प्रधानमन्त्रीसँग जवाफ मागेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरूले एक जना कर्मचारीले अदालतबाट फर्जी पक्राउ पुर्जी बनाउने आँट गर्न नसक्ने बताए ।   अदालतबाट फर्जी पक्राउ पुर्जी बनाएर चौधरीलाई पक्राउ गरेर ५ घण्टासम्म काराबासमा राखिनुका पछाडि राजनीतिक सम्बन्ध हुन…

Read More

विद्यार्थीको पार्ट टाइम रोजगारीमा समय सीमा नतोकियोस् : सांसद सोबिता गौतम

  २२ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले विद्यार्थीलाई अतिरिक्त रोजगारी (पार्ट टाइम जब) को व्यवस्थामा कुनै समयसीमा नलगाइ कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि राखेको संशोधनमाथिको छलफलमा भाग लिने क्रममा उनले यस्तो ध्यानाकर्षण गराएकी हुन् ।   नीति तथा कार्यक्रममा चाहिँ…

Read More

चितवनमा राष्ट्रियस्तरको “नेपाल फेसन रन वे” सम्पन्न

चितवन –  चितवन मा पहिलो पटक राष्ट्रियस्तरको ग्राण्ड फेसन शो “नेपाल फेसन रनवे” सम्पन्न भएको छ। चितवनको भरस्तपुरस्थित टप वान मिडिया प्रा. लि. को आयोजनामा राष्ट्रियस्तरको “फेशन” शो शुक्रबार रोज गार्डेन पार्टी प्यालेसमा सम्पन्न भएको हो । करिब ३ घण्टा चलेको ‘रन वे’ मा ३५ जना मोडलहरु सहभागी थिए । जुनियर, सिनियर र प्लस साइज…

Read More

कार्तिक ३० गते चितवनमा पहिलोपटक राष्ट्रियस्तरको “नेपाल फेसन रनवे

भरतपुर चितवन – चितवनमा पहिलोपटक राष्ट्रियस्टरको फेसन शो हुन लागेको छ। चितवनको भरतपुरस्थित टप वान मिडिया प्रा. लि द्वारा कार्तिक ३० गते शुक्रवार चितवनमा “नेपाल फेसन रनवे” हुन लागेको टप वान मिडिया प्रा. लि. का प्रबन्ध निर्देशक. रबि (रब्स) सापकोटाले जानकारी दिनुभयो। चितवनको भरतपुरस्थित रोज गार्डेन पार्टी प्यालेसमा हुने ” नेपाल फेसन रनवे” मा Kids,…

Read More

अग्निदहन” मङ्सिर ७ गतेबाट नेपालभर प्रदर्शनमा आउदै

भरतपुर चितवन – नेपाली चलचित्र “अग्निदहन” मङ्सिर ७ गतेबाट नेपालभर प्रदर्शनमा आउदै छ। सामाजिक बेथिती र कुरुतिलाई चिरेर समाज परिवर्तनको सन्देश सहित निर्माण गरिएको चलचित्र “अग्निदहन” यहि मङ्सिर ७ गते शुक्रवार बाट देशभरका सिनेमाघर हरुमा प्रदर्शनमा आउदै छ। घनश्याम लामिछानेको निर्देशनमा बनेको यो चलचित्रले चलचित्र बिकास बोर्डबाट “स्पेशल जुरि अवार्ड २०१८” समेत प्राप्त गरेको थियो।…

Read More

आज स्कटल्याण्डसँग खेल्दै नेपाल

काठमाडौं – आइसिसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ। यो खेल सोमबार राति १० बजेर १५ मिनेटमा अमेरिकाको डालासस्थित ग्रान्ड पिएरे मैदान सुरु हुनेछ। सिरिज अन्तर्गतका चार खेलमध्ये नेपालले अमेरिकासँगका दुई खेल गुमाइसकेको छ। अमेरिकासँगको पहिलो खेल तीन विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ३७ रनले पराजित हुनपुग्यो।…

Read More