डेंगु रोगको सङ्क्रमणबाट चितवनमा १ को मृत्यु

भरतपुर –   चितवनमा डेंगु रोगको सङ्क्रमणका कारण बिहीबार एक जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं–१२, पदमपोखरीका ४१ वर्षीय एक पुरुष (नाम गोप्य राखिएको)को डेंगु सङ्क्रमणबाट उपचारका क्रममा मृत्यु भएको हो । उनको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुरमा १ः२३ बजे मृत्यु भएको हो । डेंगु सङ्क्रमण पुष्टि भई साउन २३ गते…

Read More

१० हजार बढिमा डेङ्गुको सङ्क्रमण

काठमाडौं –  डेङ्गु भाइरसको सङ्क्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कमा दश हजार सात सय २६ जनालाई डेङ्गु सङ्क्रमण देखिएको छ । सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ भने सात जनाको मृत्यु भइसकेको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेङ्गु सङ्क्रमण…

Read More

डेंगु नियन्त्रणका लागि नवलपुरमा ‘दश मिनेट अभियान’

नवलपुर, – डेंगु नियन्त्रण तथा रोकथामका लागि जिल्लामा दश मिनेट अभियान सुरु गरिएको छ । नवलपरासी ९ बर्दघाट सुस्तापूर्व ० नवलपुरमा डेंगु नियन्त्रण तथा रोकथामका लागि दश मिनेट अभियान सुरु गरिएको हो । डेँगुको जोखिम बढ्न सक्ने हुनाले यसको रोकथामका लागि अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रमुख केशवप्रसाद चापागाइँले बताउनुभयो । लामखुट्टेको…

Read More