टीआरसी बिधेयक पारित भए सबै द्वन्द पीडितले न्याय पाउने बिश्वास लिएको छु : कांग्रेस सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ कानुन बनेपछि द्वन्द्वका सबै पीडितहरूले न्यायको अनुभूति गर्ने विश्वास लिएको बताएका छन्। टीआरसीसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेस भएर बुधबारको बैठकमा छलफल भइरहेको छ। उक्त विधेयकमाथि बोल्दै सभापति देउवाले सशस्त्र द्वन्द्वको बेला भएका घटनाहरूले नेपाली समाजमा पीडा दिएको…

Read More

माओवादी सशस्त्र युद्धलाई ‘जनयुद्ध’ भन्न सकिदैन : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले माओवादी सशस्त्र युद्धलाई ‘जनयुद्ध’ भन्न नसकिने बताएका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सो युद्धलाई ‘जनयुद्ध’ नभनेको भन्दै असन्तुष्टि जनाएका थिए। यो पनि: नेताहरू ‘जनयुद्ध’ शब्द प्रयोग गर्न नपरे हुन्थ्यो जस्तो गर्नुहुन्छः प्रचण्ड सोही विषयमा टिप्पणी गर्दै अध्यक्ष केसीले सो सशस्त्र युद्ध…

Read More

र्‍यापर रेड क्यापको ‘लेभलको गाना’ सार्वजनिक (भिडिओ)

ठमाडौं । र्‍यापर रेडक्याप गोरव पौडेलले नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै आधिकारिक युट्युब च्यानल रेडक्याप म्युजिकमार्फत पौडेलले ‘लेभलको गाना’ रिलिज गरेका हुन् । र्‍यापको शब्द, कम्पोज र स्वर पौडेलकै रहेको छ । उनका यसअघि करिब आधा दर्जन गीत सार्वजनिक भइसकेका छन् । पर्वतबाट काठमाडौं आएर संघर्ष गरिरहेका पौडेलले आफ्नै गाथालाई गीतमा प्रस्तुत गर्नेदेखि…

Read More

दुर्गा प्रसाई पक्राउ गर्नु रबि लामिछानेकोलागि दुर्भाग्य हुन सक्छ : दिवस भण्डारी

चैत्र ६ गते काठमाडौँ । दुर्गा प्रसाईं र तिनको अभियानमा आज लाखौं मान्छे जोडिएका छन् । ति सबै स्वार्थले जोडिएका मात्रै हुन त..?केहि त्यस्ता पात्र हुन सक्छन् जुन सबै जसो राजनैतिक र गैरराजनैतिक संगठनमा हुन्छन् । तर दुर्गा प्रसाईं को अभियानमा जोडिएका अधिकतम अत्यन्त पीडित छन् । जसलाई मुलुकको असन्तुलित आर्थिक र भ्रष्ट राजनैतिक नितिले…

Read More

पशुधनलाई चिसोबाट कसरी जोगाउने ?

पुस लागेसँगै देशमा चिसो अत्यधिक बढ्दै गएको छ । यस्तो समयमा घरपालुवा जनावरलाई राम्रो हेरचाह आवश्यक पर्छ । चिसोका कारण धेरैजसो जनावरमा ज्वरो आउने, काँप्ने र कतिपय अवस्थामा गाईवस्तुको मृत्युसमेत हुने गरेको छ । कृषक र गाईपालन गर्नेहरूले यस्ता सबै समस्याबाट जनावरहरूलाई जोगाउने उपायको खोजी गर्छन् । गाउँघरमा जाडो बढेसँगै घरपालुवा पशुधनलाई न्यानो बनाउन पराल…

Read More

भारतको घातक बलिङसामु निरीह बन्यो दक्षिण अफ्रिका

जोहानेसवर्ग । अर्शदीप सिंह र अभेष खानको घातक बलिङसामु दक्षिण अफ्रिका निरीह बनेको छ । भारतविरुद्धको पहिलो एकदिवसीय खेलमा घरेलु टोली ८ विकेटले पराजित भएको हो । पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाको पाली ध्वस्त पार्न सिंहले १० ओभरमा मात्र ३७ रन खर्चेर ५ विकेट लिए । उनलाई ८ ओभरमा २७ रन खर्चेर ४ विकेट लिएका…

Read More

बन्धकहरूको रिहाइको माग गर्दै इजरायलमा विशाल प्रदर्शन

इजरायलको तेल अभीभ सहरमा शनिबार राति हमासले बन्धक बनाएकालाई रिहाइको माग गर्दै हजारौँ मानिसले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले सबै बन्धकहरूलाई इजरायल फिर्ता ल्याउन सरकारसँग माग गरेका छन्। अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणमा २४० भन्दा बढी मानिसलाई बन्धक बनाएको थियो। बन्धकहरूलाई रिहा गर्न इजरायली सरकारमाथि दबाब बढिरहेको छ। शनिबार नै इजरायली सेनाले आइडीएफ…

Read More

नेपालमा ५० वर्षमाथिका २० प्रतिशत व्यक्तिको दृष्टि कमजोर

काठमाडौं, २३ असोज : नेपालमा ५० बर्षभन्दा माथिका जनसंख्याको २० प्रतिशत जनसंख्यामा दृष्टि कमजोर रहेको पाइएको छ । विश्व दृष्टि दिवसका सन्दर्भमा मंगलबार काठमाडौंमा गरेको एक कार्यक्रमको आयोजना गर्दै तिलगंगा आँखा प्रतिष्ठानले पछिल्लो अनुसन्धान अनुसार नेपालमा ५० बर्षमाथिका २० प्रतिशतमा दृष्टि कमजोर पाइएको जनाएको हो । त्यस्तै दृष्टिबिहिन गराउने रोगहरुमा मोतिविन्दु नै पहिलो कारण रहेको…

Read More

कृष्णपुर नगरपालिकामा नि:शुल्क आँखा शिविर सञ्चालन

पुस, १ गुलरीया । कृष्णपुर नगरपालिकाले नि:शुल्क आँखा शिविर सञ्चालनमा ल्याएको छ।  कृष्णपुर नगरपालिकाको आयोजना र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा आइतबारदेखि वडा नम्बर १ को कुमगडाबाट नगरउपप्रमुख द्रोपती रानाले नि:शुल्क आँखा शिविरको उद्घाटन गरेकी हुन् ।  भौगोलिक हिसाबले नगरको सबैभन्दा विकटमा रहेको कुमगडा,गोजे क्षेत्रबाट आँखा शिविरको शुरुवात गर्न पाउँदा अत्यन्तै खुशी लागेको उपप्रमुख रानाले बताइन्।…

Read More

अब मिसन ८० सार्वजनिक गर्छौं : रवि लामिछाने

काठमाडौं, मंसिर ३० : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चाडै मिसन ८० सार्वजनिक गर्ने बताउनुभएको छ । शनिबार रास्वपा काठमाडौं क्षेत्र नंवर ९ ले नैकापमा आयोजना गरेको खुलासभामा लामिछानेले रास्वपाको मिसन ८४ मा दलहरुको आँखा लागेकाले चाडै मिसन ८० सार्वजनिक गर्ने बताउनुभएको हो । उहाले मिशन २०८४ लाई जनताले साथ दिए एकैपटक बेतिथीलाई अन्त्य…

Read More