माओवादी सशस्त्र युद्धलाई ‘जनयुद्ध’ भन्न सकिदैन : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले माओवादी सशस्त्र युद्धलाई ‘जनयुद्ध’ भन्न नसकिने बताएका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सो युद्धलाई ‘जनयुद्ध’ नभनेको भन्दै असन्तुष्टि जनाएका थिए। यो पनि: नेताहरू ‘जनयुद्ध’ शब्द प्रयोग गर्न नपरे हुन्थ्यो जस्तो गर्नुहुन्छः प्रचण्ड सोही विषयमा टिप्पणी गर्दै अध्यक्ष केसीले सो सशस्त्र युद्ध…

Read More

दुर्गा प्रसाई पक्राउ गर्नु रबि लामिछानेकोलागि दुर्भाग्य हुन सक्छ : दिवस भण्डारी

चैत्र ६ गते काठमाडौँ । दुर्गा प्रसाईं र तिनको अभियानमा आज लाखौं मान्छे जोडिएका छन् । ति सबै स्वार्थले जोडिएका मात्रै हुन त..?केहि त्यस्ता पात्र हुन सक्छन् जुन सबै जसो राजनैतिक र गैरराजनैतिक संगठनमा हुन्छन् । तर दुर्गा प्रसाईं को अभियानमा जोडिएका अधिकतम अत्यन्त पीडित छन् । जसलाई मुलुकको असन्तुलित आर्थिक र भ्रष्ट राजनैतिक नितिले…

Read More

अब मिसन ८० सार्वजनिक गर्छौं : रवि लामिछाने

काठमाडौं, मंसिर ३० : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चाडै मिसन ८० सार्वजनिक गर्ने बताउनुभएको छ । शनिबार रास्वपा काठमाडौं क्षेत्र नंवर ९ ले नैकापमा आयोजना गरेको खुलासभामा लामिछानेले रास्वपाको मिसन ८४ मा दलहरुको आँखा लागेकाले चाडै मिसन ८० सार्वजनिक गर्ने बताउनुभएको हो । उहाले मिशन २०८४ लाई जनताले साथ दिए एकैपटक बेतिथीलाई अन्त्य…

Read More

धनगढीमा म्याजिक र मोटरसाइकल एकआपसमा ठोक्किँदा सात जना घाइते

धनगढी, १ पुस । कैलालीको धनगढीमा म्याजिक र मोटरसाइकल एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तर्गत चटकपुरमा भएको सवारी दुर्घटनामा परेर ७ जना घाइते भएका हुन्। आज दिउँसो भएको दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–३ का ५१ वर्षीय चन्द्र सेढाइ घाइते भएका छन्। त्यस्तै म्याजिकमा सवार गौरीगंगा नगरपालिका–१ का १९ वर्षीय…

Read More

मलेसियामा सहकर्मीको हत्या गरेको अभियोगमा काठमाडौंबाट युवक पक्राउ

काठमाडौं, १ पुस । मलेसियामा सहकर्मी नेपालीको हत्या गरेर फरार भएका एक युवक काठमाडौंबाट पक्राउ परेका छन्।  महोत्तरी गौशालाका अनिलकुमार साहलाई काठमाडौं प्रहरीले शनिबार पक्राउ गरेको हो।  साहले गत २५ मंसिरमा सहकर्मी झापा शिवसताक्षीका धनबहादुर प्रधानको हत्या गरेका थिए। हत्यापछि नेपाल आउँदै गर्दा उनलाई विमानस्थलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।  मलेसियास्थित नेपाली दूतावास तथा इन्टरपोलसँगको…

Read More

निजगढमा प्रदर्शन जारी : सिम्रौनगढ गोली काण्ड

मंगसिर ३०, बारा – प्रहरीले चलाएको गोलीबाट युवकको मृत्यु घटनालाई लिएर उनका आफन्त र नगरवासीले तेस्रो दिन पनि निजगढमा प्रदर्शन जारी राखेका छन् । घटनाको छानबिनसहित गोली हान्ने सुरक्षाकर्मीमाथि कारबाही गर्नुपर्ने, मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने, मुख्यमन्त्री र मेयरले राजीनामा दिनुपर्ने लगायत माग राखी उनीहरूले पूर्व–पश्चिम राजमार्गको निजगढ खण्डमा प्रदर्शन गरिराखेका छन् । निजगढमा शनिबार २ बजेदेखि…

Read More

सरकारको सहुलियत पसल, देशभर ९८ बिक्री केन्द्र

२१ असोज, काठमाडौं । सरकारले आइतबारदेखि देशका ९८ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ । दशैँ, तिहार, छठजस्ता ठूला पर्वलाई लक्षित गर्दै सुरु गरिएको सहुलियत पसल ४३ दिन (३ मंसिर) सम्म सञ्चालन हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । कम्पनीले आइतबार काठमाडौंको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयमा एक कार्यक्रम गरेर सुपथ मूल्य पसलको औपचारिक…

Read More

देशको हाल बिर्सिएर घुमघाममा प्रधानमन्त्री

अर्थतन्त्र चौपट छ, संसद बिजनेसबिहीन छ, डाक्टर र शिक्षकहरू आन्दोलनमा छन्, शासन व्यवस्थामाथि ठूला प्रश्नहरु उठेका छन्, तर यसरी राजकाज चलेको छ कि केही पनि भएको नै छैन । प्रधानमन्त्री नै मन्त्री र सचिवहरू लिएर लम्बेतान भ्रमणमा व्यस्त छन् । ११ असोज, काठमाडौं । अन्तिम रुप नै नपाएको संघीय निजामती विधेयकलाई संसदमा पेश गर्ने निर्णय…

Read More

गोली लागेर घाइते असई चौधरीकी श्रीमतीको उपचारको क्रममा मृत्यु

१९ असोज, काठमाडौं । गोली लागेर घाइते भएकी नेपाल प्रहरीका एक पूर्वप्रहरी महानिरीक्षकका निजी सुरक्षा अधिकृतकी श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ । सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको काठमाडौं प्रहरी परिसर स्रोतले बतायो । उनी नौ दिन अघि पति लक्ष्मणको पेस्तोलको गोली लागेको…

Read More