
श्रीगणेशको दर्शन गरि हेर्नुहोस आज मंगलबारको राशिफल
चितवन – आज २०८१ साल जेठ १ गते मंगलबार तदनुसार सन् २०२४ मे १४ तारिख। वैशाख शुल्क पक्षको सप्तमी तिथि। गंगा सप्तमी गंगो उत्पती भएको दिन। चन्द्रमा अनुसार दैनिक भविष्यवाणी गरिन्छ मेष : समय चुनौतीपूर्ण छ। पैसाको सुख भए पनि इमान्दार साथीको अभाव हुनेछ। तपाईंको पक्षमा बोल्ने मान्छेको खाँचो हुने देखिन्छ। शिक्षामा सफलता मिल्नेछ। सामाजिक…