JIN0TkF.gif

आखिर किन मन्दिर परिक्रमा दाहिनेबाट नै गरिन्छ ?

भरतपुर चितवन –  धेरै मानिसलाई मन्दिर जाँदा पुरै परिक्रमा नगरे मन्दिर गए जस्तो लाग्दैन । मन्दिरको पुरै परिक्रमा गरेमा मात्र आफ्नो मनोकामना पूर्ण हुने सबैको विश्वास छ । सायद तपाइँलाई पनि यस्तै हुन्छ होला ! मन्दिर परिक्रमा गर्दा जहिले पनि दाहिनेबाट नै गर्नु पर्छ भनिन्छ । यसको कारण धेरैलाई थाहा नहुन सक्छ । हिन्दु धर्ममा मन्दिरको…

Read More

एक अर्काको धर्म, संस्कार र आस्थालाई सम्मान गरौँ – रबि लामिछाने

चितवन –  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धरानमा पछिल्लो समय विकास भएको घटनाबारे सबै पक्ष संवेदनशील बन्नुपर्ने धारणा राखेका छन् । कार्यक्रमका सहभागी हुन चितवन आएका लामिछानेले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सामाजिक सञ्जालमा वैमनश्यता फैलाउने प्रतिक्रिया नदिन र संवादको माध्यमबाट समस्या समाधानमा जोड दिन सबैलाई आग्रह पनि गरे । उनले कुनै पनि अतिवादलाई…

Read More