३ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा ६ वटा गैंडा मृत फेला
चितवन – चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ वटा गैँडा मृत भेटिएका छन् । साउन महिनायता ६ वटा गैँडा मृत भेटिएका हुन् । एउटा गैँडा करेन्ट लगाएर मारिएको हो भने दुई गैँडा अन्य कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गएको आर्थिक वर्ष २०८०र८१ मा २१ वटा गैँडा मरेका थिए । जसमध्ये…