अग्निदहन” मङ्सिर ७ गतेबाट नेपालभर प्रदर्शनमा आउदै
भरतपुर चितवन – नेपाली चलचित्र “अग्निदहन” मङ्सिर ७ गतेबाट नेपालभर प्रदर्शनमा आउदै छ। सामाजिक बेथिती र कुरुतिलाई चिरेर समाज परिवर्तनको सन्देश सहित निर्माण गरिएको चलचित्र “अग्निदहन” यहि मङ्सिर ७ गते शुक्रवार बाट देशभरका सिनेमाघर हरुमा प्रदर्शनमा आउदै छ। घनश्याम लामिछानेको निर्देशनमा बनेको यो चलचित्रले चलचित्र बिकास बोर्डबाट “स्पेशल जुरि अवार्ड २०१८” समेत प्राप्त गरेको थियो।…