JIN0TkF.gif

म्याग्दीमा सामान ढुवानी गर्न ड्रोनको प्रयोग

काठमाडौ – म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीयस्थल मोहरेडाँडामा पाँचकिलोभन्दा कम तौलका दैनिक उपभोग्य हलुका सामान ढुवानी गर्न ड्रोन प्रयोग भएको छ । ड्रोन प्रयोग गरेर अन्नपूर्ण गाउँपालिका–८ नागीबाट सोही वडाको पर्यटकीयस्थल मोहरेडाँडामा सामान ढुवानी गरिएको सो गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । राष्ट्रिय आविष्कार केन्द्रले बनाएको ड्रोन प्रयोग गरिएको हो । मोहरेडाँडालगायत पर्यटकीयस्थलमा सामान ढुवानीका लागि…

Read More

काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत राहत पठाइँदै

काठमाडौ  –  गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत राहत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नं वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ । आइतबारदेखि हामी टिम नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा उक्त मगरगाउँमा चामललगायत राहत सामग्री पठाउन थालेको हो । आइतबारदेखि पहिला परीक्षण गरी मगरगाउँमा केही मात्रामा चामल…

Read More

भरतपुरमा देशकै ठुलो ‘चार्जिङ हब’ बनाउने तयारी

चितवन – भरतपुरकि मेयर रेणु दाहाल नेतृत्वको भरतपुर महानगरपालिकाले चितवनस्थित रामनगरमा देशकै ठुलो ‘चर्जिङ हब’ बनाउन सहकार्य गर्ने भएको छ । चितवन अटोमोबाइल डिलर्स एसोसिएसन (काडा)ले  बुधवारदेखि सञ्चालन गरेको ‘काडा अटो एक्स्पो’ को उद्घाटन गर्दै नगर प्रमुख दाहालले यसबारे जानकारी गराएकी हुन् ।  नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरेर रामनगरमा देशकै ठुलो चार्जिङ हब निर्माण गर्ने…

Read More

नेपालको बिजुली बङ्गलादेश पठाउन आज त्रिपक्षीय सम्झौतामा हस्ताक्षर हुँदै

चितवन –  लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने भएको छ । भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो देश निर्यात गर्ने गरी सम्झौता हुन लागेको हो । नेपालले भारतीय प्रसारण लाइनको प्रयोग गरी वर्षायाममा बङ्गलादेशमा विद्युत् निर्यात गर्नेछ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता चिरञ्जीवी चटौतका अनुसार पहिलो चरणमा ४० मेगावाट…

Read More

टिकटक खुल्न केही समय लाग्ने

चितवन –  सरकारले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरे पनि खुल्न भने केही समय लाग्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार सरकारले राखेका शर्तहरु पूरा गरी दर्ता भएपछि मात्र टिकटक खुल्नेछ । सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाको पालना र अरु चार शर्तसहित टिकटकमाथि लगाइएको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो ।…

Read More

नेपालमा भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द

चितवन –  नेपालमा चर्चित रहेका केही भारतीय टेलिभिजन च्यानलले नेपालमा आफ्नो प्रसारण रोकेका छन् । दुई वर्षदेखि च्यानल प्रयोगवापतको भुक्तानी नपाएको भन्दै भारतीय टेलिभिजन नेटवर्कले आफ्ना च्यानलको प्रसारण बिहीवारदेखि रोकेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कअन्तर्गतका च्यानलको प्रसारण रोकिएको हो । सरकारले विदेशी मुद्राको सिफारिस नदिएका…

Read More

रु १ हजारमै फाइबर ईन्टरनेट, आईपीटिभी, भ्यईस कल, र मोबाईल डेटा दिदै नेपाल टेलिकम

चितवन – नेपाल टेलिकमका ग्राहकले मासिक एक हजार रुपैयाँमा फाइबर इन्टरनेट, आईपीटिभी, मोबाइल डेटा र भ्वाइस कलको सुविधा पाउने भएका छन् । नयाँ इन्टरनेट प्रयोगकर्ताका लागि टेलिकमले प्रति वर्ष १२ हजार रुपैयाँमा यस्तो अफर दिन लागेको हो । यसअन्तर्गत ५० एमबीपीएसको इन्टरनेट, दैनिक ६०० एमबी मोबाइल डेटा, तीन हजार मिनेट भ्वाइस प्याक पाउन सकिन्छ । आईपीटिभीमा भने १८५ भन्दा बढी टिभी…

Read More

दक्षिण कोरियाद्वारा विद्युतीय ‘चिप’ उद्याेगका लागि १९ अर्ब डलरको सहायता योजना घोषणा

चितवन –  दक्षिण कोरियाले विद्युतीय चीप उद्योगका लागि १९ अर्ब डलरको सहायता योजनाको घोषणा गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले देशमा स्थापना भइसकेका र अब स्थापना हुने चिप उद्योगका लागि १९ अर्ब डलरको सहायता योजनाको घोषणा गर्नुभएको रोयटर्सले जनाएको छ । अहिले विश्व चिप युद्धमा प्रवेश गरेको र यो युद्धमा चीन र दक्षिण…

Read More

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

चितवन –    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको स्थानीयरूपमा विकसित पृथ्वी अवलोकन नानोस्याटेलाइट (सानो उपग्रह) लाई न्युजिल्यान्डको एक अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएपछि कक्षमा स्थापित गरिएको छ ।  विज्ञान तथा सूचना प्रविधि मन्त्रालयका अनुसार बुधबार नियोनस्याट–१ नामको उपग्रहलाई सफलतापूर्वक प्रक्षेपण यानबाट अलग गरिएको छ । रकेट ल्याब्स इलेक्ट्रोन रेकटमा दक्षिण कोरियाली समयानुसार बुधबार माहिया स्पेसपोर्टबाट उपग्रह प्रक्षेपण गरिएको थियो ।  नियोनस्याट–१ एघार नानो उपग्रहमध्येको एक हो ।…

Read More

फेसबुक र इन्स्टाग्राममा देखिएको समस्या समाधान

चितवन – गएराति ९ देखि १० बजेसम्म एक्कासि सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम अकाउन्ट लगआउट र सेसन एक्स्पायरलगायतको देखिएको समस्या समाधान भएको छ । नेपाल र भारतलगायत विश्वका धेरै देशमा फेसबुक र इन्स्टाग्रामका एप र वेबसाइटहरू झण्डै एक घण्टा डाउन भएका थिए । मेटाका फेसबुक र इन्स्टाग्राम एप नचल्ने समस्या नेपालमा मात्र नभइ विश्वभर देखिएको प्रयोगकर्ताले…

Read More