JIN0TkF.gif

जीप दुर्घटना हुँदा दुईको मृत्यु, तीन जना घाइते

काठमाण्डौ – दाङको तुलसीपुरमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । तीन जना गम्भीर घाइते भएका छन् । रोल्पाबाट तुलसीपुरका लागि छुटेको रा १ ज ८२२ नम्बरको जीप आज बिहान तीन बजेतिर राप्ती राजमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा सडकबाट खसेको हो । दुर्घटनामा दाङकै दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय चालक हिरामणी बुढामगर र सल्यानको…

Read More

घरको छतबाट लडेर एक जनाको मृत्यु

काठमाडौ –  आलोकनगरस्थित एक घरको चौथोतलाबाट लडेर नुवाकोटको बेलकोटगढी नगरपालिका–५का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका–३१ आलोकनगरस्थित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी कार्यालय नजिक रहेको भिटु श्रेष्ठको निर्माणाधीन घरमा काम गरिरहेका बेला लडेर निजको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका…

Read More

रात्रिबस दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ५ पुग्यो

काठमाण्डौ – डँडेलधुरामा रात्रिबस दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ । घटनास्थलमा आज बिहान थप एक महिलाको शव भेटिएको छ । योसहित ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालय डँडेलधुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डँडेलधुराका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी उपेन्द्रबहादुर बमका अनुसार बैतडीको पुर्चौंडी नगरपालिका–१० की गोवणी महराको शव…

Read More

रिल बनाउने क्रममा तीन तलाबाट खस्दा युवकको मृत्यु

इन्स्टाग्रामका लागि रिल बनाउने क्रममा तीन तलाबाट खस्दा भारतीय युवकको ज्यान गएको छ । ज्यान गुमाउनेमा ‘आसिफ’ नामका २० वर्षीय युवक रहेको भारतीय सञ्चारमाध्यमले बताएका छन् । गत शनिबारको यस घटनाको सीसीटिभी फुटेज अहिले सामाजिक सञ्जालमा भाइरल छ । ‘फ्रि प्रेस जर्नल’का अनुसार यस घटनामाथि सराफा पुलिस स्टेसनले अनुसन्धान गरिरहेको छ । भाइरल भएको भिडिओमा घरको…

Read More

टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौ –  दाङको बङ्गलाचुली गाउँपालिका–४ जुम्लेपानीमा गएराति टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा गढवा गाउँपालिका–७ निवासी अन्दाजी २९ वर्षका प्रभु चौधरीको घट्नास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले जानकारी दिए । घोराहीबाट तापातर्फ जाँदै गरेकोे रा १ ख १८५७ नम्बरको टिप्पर जुम्लेपानीमा सडकदेखि करिब ८० मिटर तल खस्दा दुर्घटना…

Read More

करेन्ट लागेर दुई जना बालिकाको मृत्यु

चितवन –  मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ चिसापानीमा शनिबार  करेन्ट लागेर दुई जना बालिकाको ज्यान गएको छ । चिसापानीको कभर्ड हल छेउमा जडान गरिएको ११ केभी ‘पिन इन्सुलेटर’ भाँचिएर नजिकै रहेको फलामको पोलमा सर्ट हुँदा जमेको पानीमा विद्युत् प्रवाह भएको थियो । पानीमा प्रवाह भएको करेन्ट लागेर बाराको निजगढ नगरपालिका–१ निवासी नौ वर्षीया र हेटौँडा उपमहानगरपालिका–१६ की…

Read More

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, २ जना घाइते

काठमाडौ –  झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् । दुर्घटनामा भद्रपुर–१० का २४ वर्षीय आलोक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । बिहीबार राति चारआली–चन्द्रगढी सडकखण्डमा चारआलीबाट चन्द्रगढीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४…

Read More

यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ जना घाइते

काठमाडौ –  रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मङ्गलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट मन्थलीहुँदै सिन्धुलीको सुनकोशी गाँउपालिकास्थित अमारे जाँदै गरेको प्र ०१–००५–ख ९५७९ नम्बरको बस ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा…

Read More

करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं– करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका-२ पोखरभिण्डा बस्ने ५५ वर्षीय दुर्गानन्द चौधरीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ । आफ्नै खेतको कलमा जडान गरिएको विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । झापाको मेचिनगर नगरपालिका-८ सेन्टरटोल बस्ने ३८ वर्षीय राम कुमार गिरीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको…

Read More

नवलपरासीमा माइक्रो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन – पश्चिम नवलपरासीमा माइक्रो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार सुनवल ७ ज्यामिरे चोकमा पूर्व पश्चिम राजमागैमा लु १ ख ८४५३ नम्बरको माइक्रोबसले लु ७९ प ९१४० नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका १०…

Read More