JIN0TkF.gif

धारिलो हतियार प्रहार गरी एक पुरूषको हत्या

काठमाडौ –  बारामा धारिलो हतियार प्रहार गरी एक पुरूषको हत्या भएको छ । शनिबार बेलुका महागढीमाइ नगरापालिका-१ नैकाटोलका ५० वर्षीय श्रीनारायण यादवको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाका अनुसार श्रीनारायण यादव घरनजिकको पसलबाट फर्किँदै गर्दा उनीमाथि धारिलो हतियार प्रहार भएको थियो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान…

Read More

सामाजिक सञ्जालको प्रोफाइलमा प्रहरीको फोटो राखेर धम्की दिने एक व्यक्ति पक्राउ

काठमाडौ –  सामाजिक सञ्जाल ह्वाट्सएपको प्रोफाइलमा प्रहरीको फोटो राखेर अरूलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रामेछाप जिल्ला घर भई काठमाडौं बस्दै आएका २६ वर्षीय प्रेमबहादुर थापा मगरलाई बिहीबार पक्राउ गरेको हो । प्रहरीका अनुसार आरोपी मगरले आफूले प्रयोग गर्ने ह्वाट्सएपको प्रोफाइलमा पूर्वप्रहरी महानिरीक्षकको पोसाक सहितको फोटो प्रयोग…

Read More

घरमा एक्लै बसेको मौका किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ

चितवन – किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ताप्लेजुङमा एक व्यक्ति परेका छन् । प्रहरीका अनुसार किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ३७ वर्षीय अशोक कुरुम्बाङ लिम्बू पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा लिम्बू पक्राउ परेका हुन् । गएको आइतबार…

Read More

चोरीको ३ मोटरसाइकलसहित तीन जना पक्राउ

काठमाडौ –  रौतहटमा प्रहरीले चोरीको ३ थान मोटरसाइकलसहित ३ जना पक्राउ गर्नुका साथै लाखौँ रुपैयाँ बराबरको अवैध भारतीय सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाको टोलीले ३ थान चोरीको मोटरसाइकल सहित ३ जना चोरलाई पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय गौरको टोलीले लाखौँ रुपैयाँ बराबरको अवैध भारतीय सामान बरामद गरेको हो। गत २१ गते बिहान ७ बजे गढीमाई नगरपालिका ६ बखरी टोलका उनितेश साहको घरैबाट…

Read More

नवलपुरबाट १ लाख ४ हजार नगदसहित तास खेलिरहेका ५ जना पक्राउ

नवलपुर –  कावासोतीबाट १ लाख ४ हजार नगदसहित  तास खेलिरहेका ५ जना पक्राउ परेका छन् । कावासोती २ हिमाल चोक निवासी ४० बर्षीय उज्जवल मल्लको घरबाट मल्ल सहित ५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहले बताए । प्रहरीले उनीहरूको साथबाट १ लाख ४ हजार ५ सय ९५ रूपैयाँ नगद…

Read More

अवैध काठ ओसारपसारमा संलग्न ट्याक्टरसहित एकजना पक्राउ

चितवन – कपिलवस्तुको विजयनगर गाउँपालिका–६ जुडपनीयाबाट सिसौँको काठ ‘लोड’ गरिएको ट्याक्टरसहित एक जनालाई पक्राउ गरिएको छ । आइतबार साँझ लु ३ त २२९१ नम्बरको ट्याक्टरमा १० थान सिसौँको गोलिया काठ अवैध रूपमा ओसारपसार गर्दै गरेको अवस्थामा स्थानीय दुर्गाप्रसाद आरखसहित ट्याक्टरलाई नियन्त्रणमा लिएको वन अधिकृत वली मोहम्मद खानले जानकारी दिए । चोरी तथा निकासी भइरहेको सूचनाका आधारमा…

Read More

एक लाख रुपैयाँसहित ११ जना जुवाडे पक्राउ

काठमाडौ – दाङमा एक लाख रुपैयाँसहित ११ जना जुवाडे पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको टोलीले एक लाख छ हजार छ सय पचास रुपैयाँसहित जुवा खेल्दै गरेका ११ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दङ्गीशरण गाउँपालिका– ३ का गणेश योगी, मेघराज रजौरे, लम्बुधर चौधरी,…

Read More

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

काठमाडौ –  दमौलीको भानु नगरपालिका–१ बोटेगाउँमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । स्थानीय ३६ वर्षीया पूर्णमाया बोटेको हत्या आरोपमा प्रहरीले उनका श्रीमान ४० वर्षीय पञ्चबहादुर बोटेलाई आज पक्राउ गरेको हो । सोमबार राति पत्नीको हत्या गरी फरार भएको आरोप लागेका बोटेलाई आज गोरखाको पालुङटार नगरपालिका–७ बिरुवाटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पञ्चबहादुरले…

Read More

मौरिसस पठाइदिन्छु भन्दै ६ लाख ५० हजार ठगी गर्ने १ जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सुर्खेत चिङगाड गाउँपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१४ कलंकी बस्ने ३६ वर्षीया विमला जिसीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको  छ ।  बिमलाले मौरिसस पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ६ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कलंकीबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा…

Read More

बुल्गेरिया पठाइदिने भन्दै ५ लाख ४० ठगी गर्ने दम्पती पक्राउ

काठमाडौ  – वैदेशिक रोजगारीमा बुल्गेरिया पठाइदिने भन्दै ठगी गर्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–९ घर भई काठमाण्डौको बसुन्धरा बस्ने ४१ वर्षीय टंकप्रसाद सुवेदी र उनकी श्रीमती ४४ वर्षीया निता रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूले बुल्गेरिया पठाइदिने भन्दै तीन जनाबाट पाँच लाख ४० हजार रुपैयाँ…

Read More