JIN0TkF.gif
JINuGe4.gif

१ लाख ३५ हजार बढी नगदसहित जुवातास खेलिरहेका ८ जना पक्राउ

कास्की  –  पाेखरा महानगरपालिका-१२ चापापानीमा जुवातास खेलिरहेकाे अवस्थामा आइतबार आठ जना पक्राउ परेका छन् ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

एक लाख ३५ हजार ९ सय ८५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएकाे कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिनुभयाे ।

पक्राउ परेकामाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) सम्बन्धी मुद्दामा पाँच म्याद थप गरी अनुसन्धान अगाडि बढाएको उहाँले जानकारी दिनुभयाे।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash