चितवन – सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएकाे छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर १७ मिनेटमा भूकम्प गएकाे हाे ।
भूकम्पको धक्का आसपास क्षेत्रमा समेत महसुस गरिएको थियो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1