JIN0TkF.gif
JINuGe4.gif

विनोद राई बने भ्वाइस अफ नेपाल सिजन ५ को विजेता

चितवन –  द भ्वाइस अफ नेपाल सिजन ५ का विजेता विनोद राई बनेका छन्। शुक्रबार भएको ग्राण्ड फिनालेमा उनले तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद २० लाख रूपैयाँसहित द भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि जितेका हुन्।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

विनोदले टिम मिलन नेवारबाट प्रतिस्पर्धा गरेका थिए। यस सिजनमा कोच मिलनले समेत उपाधि पाएकी छन्। टिम राजेश पायल राईबाट मकरबहादुर योञ्जन फर्स्ट रनरअप घोषित भए। यस्तै टिम उदय सोताङबाट कुमार प्रयास सेकेन्ड रनरअप हुँदा टिम प्रमोद खरेलबाट नोगेन लिम्बु थर्ड रनरअप बने।

What’s your Reaction?
+1
42
+1
6
+1
0
+1
0
+1
6
+1
0
81025400
hulash