JIN0TkF.gif
JINuGe4.gif

वनभोजका लागि विद्यार्थी बोकेको बस दुर्घटना हुँदा २० जना घाइते

चितवन –  बर्दियाबाट वनभोजका लागि दाङ आईरहेको यात्रुबाहक बस दुर्घटना हुँदा करिब २० जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

भे १ ख २०४१ नम्बरको बस अमेलिया–तुलसिपुर सडकखण्डको दमारगाउँमा आज बिहान ७ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीका अनुसार बसमा करिब ३०र३५ जना यात्रु सवार रहेको घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

घाइतेहरू बर्दियाबाट बस रिजर्ब गरेर दाङको दंगीशरण गाउँपालिका–३ मा रहेको थारु संग्रालयको चखौरामा वनभोजका लागि आएका थिए। दुर्घटनाबारे विस्तृत विवरण आउँन बाँकी छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash