JIN0TkF.gif
JINuGe4.gif

लागूऔषधसहित तीन जना पक्राउ

कैलाली –  कैलालीको अत्तरियाबाट लागूऔषधसहित तीनजना पक्राउ परेका छन्। गोदावरी नगरपालिका–३ का १८ वर्षीय कृष्ण रावल लागूऔषधसहित पक्राउ परेका हुन्।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

६० मिलिग्राम लागूऔषधसहित इलाका प्रहरी कार्यालय मालाखेतीले रावललाई हिजो पक्राउ गरेको हो।

त्यस्तै गोदावरी नगरपालिका–१ भरतपुरका २२ वर्षीय नरेश चौधरी र धनगढी उपमहानगरपालिका–११ का २७ वर्षीय अर्जुन चौधरीलाई नरेश चौधरीकै घरबाट दुई सय मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash