JIN0TkF.gif
JINuGe4.gif

मेची नदीमा हाम फालेकी महिलाको उद्धार

झापा –  झापाको मेचीनगर नगरपालिका १ तिरिङ दोभानस्थित मेची नदीमा एक महिलाले हाम फालेकी छन् । शुक्रबार एक महिलाले हाम फालेकोमा प्रहरीले उद्धार गरेको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

सशस्त्र प्रहरीले रोङ गाउँपालिका–६ बस्ने ४० वर्षीया सोमा तामाङको नदीमा हाम फालेको अवस्थामा उद्धार गरेको हो ।

उनले नदीमा हाम फालेको जानकारी पाएलगत्तै खटिएको सशस्त्र प्रहरीको टोलीले उनको सकुशल उद्धार गरेको थियो । उनलाई आफन्तको जिम्मा लगाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash