JIN0TkF.gif
JINuGe4.gif

माेटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

कास्की –  कास्कीकाे रुपा गाउँपालिका-६ निगालझाँप्रामा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

हिजाे प्रदेश ३-०२-००९ प ५२०५ नम्बरकाे माेटरसाइकल दुर्घटना हुँदा चालक लमजुङकाे दूधपाेखरी गाउँपालिका-६ का २९ वर्षीय कृष्ण गुरुङ र २४ वर्षीय अशाेक गुरुङकाे ज्यान गएकाे हाे ।

दुर्घटनापछि गण्डकी अस्पताल पुर्याइए पनि चिकित्सकले उनीहरुलाई मृत घाेषित गरेका हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash