JIN0TkF.gif
JINuGe4.gif

भोजपुर केन्द्रविन्दु बनाएर भूकम्प

भोजपुर –   भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर गएराति भूकम्प गएको छ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत साउन ३२ गते बझाङ जिल्लाको खिराताडी आसपास केन्द्रविन्दु भएर ३।९रेक्टर स्केलको भूकम्प गएको थियो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash