JIN0TkF.gif
JINuGe4.gif

भरुवा बन्दुकसहित एक जना पक्राउ

चितवन –  भरुवा बन्दुकसहित मकवानपुरबाट एक जना पक्राउ परेका छन् । 

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

बकैया गाउँपालिका-११ सिमलट्वाक बस्ने ३७ वर्षीय सोम बहादुर नेसुरलाई अवैध भरूवा बन्दुक २ नाल र बन्दुकमा प्रयोग हुने बारुद, छर्रासहित प्रहरीले पक्राउ गरेको हाे । 

नेसुरले आफ्नो घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिगनबाट खटिएको प्रहरीले उनको घरको तलासी गर्ने क्रममा उक्त हातहतियारसहित उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

What’s your Reaction?
+1
19
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash