JIN0TkF.gif
JINuGe4.gif

भरतपुरमा भेटियो बोराभित्र महिला र पुरूषको शव

भरतपुर चितवन –  बोराभित्र पोको पारेको अवस्थामा चितवनमा दुइटा शव फेला परेको छ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोकस्थित कल्भर्टमा बोराभित्र शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितका अनुसार बुधबार दिउँसो शव फेला परेको हो।

अहिले उक्त शब पोस्टमार्टमको लागि भरतपुर अस्पताल लगिएको छ ।

शबबारे कुनै पहिचान हुन सकेको छैन। घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
67
+1
0
+1
23
+1
0
+1
0
+1
0
81025400
hulash