JIN0TkF.gif
JINuGe4.gif

बर्दघाटमा यात्रुवाहक बस दुर्घटना हुँदा ८ जना घाइते

चितवन –  पूर्वपश्चिम राजमार्गअर्न्तगत पश्चिम नवलपरासीको बर्दघाटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा आठ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट नोपलगन्जतर्फ जाँदै गरेको भे १ ख ९०११ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

जिल्ला प्रहरी कार्यालयका परासीका अनुसार घाइतेको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको छ । बस चालक फरार रहेको र उनको खोजिकार्य भइरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash