JIN0TkF.gif
JINuGe4.gif

बढ्यो सुनको मुल्य

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

सोमबार प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँमा कारोबार भईरहेका छ ।

त्यस्तै सोमबार  प्रतितोला १ लाख १२ हजार ४० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ४ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि सोमबारको तुलनामा २५ रुपैयाँले बढेर १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भईरहकोछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash