JIN0TkF.gif
JINuGe4.gif

बढ्यो सुनको मुल्य

चितवन –  सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढेको छ । तीन सय रुपैयाँ बढेर आज सुन तोलाको एक लाख १६ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी तोलाको एक हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

What’s your Reaction?
+1
12
+1
7
+1
23
+1
9
+1
11
+1
1
81025400
hulash