JIN0TkF.gif
JINuGe4.gif

बढ्यो सुनको मुल्य

काठमाडौं –  नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९५० रुपैयाँमा किनबेच भईरहेको छ ।

शुक्रबार छापावाल सुन तोलाको १ लाख १२ हजार २०० र तेजाबी सुन तोलाको १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ कायम छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash