JIN0TkF.gif
JINuGe4.gif

बढ्यो सुनको मुल्य, कतिमा हुदैछ आज कारोबार

चितवन  –  सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख १८ हजार ६ सय रुपैयाँ तोकिएको छ । हिजो एक लाख १८ हजार चार सय रुपैयाँ थियो ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

आज चाँदीको भाउ भने २० रुपैयाँले घटेको छ ।  हिजो तोलाको एक हजार चार सय ८० रुपैयाँ रहेको चाँदीको भाउ आज एक हजार चार सय ६० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ । विवाहको सिजन भए पनि सुनचाँदीको भाउमा आएको उतारचढावका कारण कारोबार खासै नभएको व्यापारीले बताएका छन् ।

What’s your Reaction?
+1
13
+1
0
+1
11
+1
0
+1
0
+1
0
81025400
hulash