JIN0TkF.gif
JINuGe4.gif

फेरि घट्यो सुनको मुल्य

चितवन –   नेपाली बजारमा दुई दिनदेखि लगातार सुनको मूल्य घटेको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ६५०रुपैयाँमा कारोबार भएको थियो । मंगलबारकाे तुलनामा आजको मूल्य ८०० रुपैयाँले कम हो ।

त्यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रति तोला १४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

What’s your Reaction?
+1
24
+1
12
+1
0
+1
0
+1
10
+1
0
81025400
hulash