JIN0TkF.gif
JINuGe4.gif

फिफा विश्वकप छनोटमा अर्जेन्टिनाको लगातार दोस्रो जित

फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

आज बिहान भएको खेलमा बोलिभियालाई ३–० गोलले पराजित गर्दै अर्जेन्टिना विजयी भएको हो ।

अर्जेन्टिनाका लागि इन्जो फनान्डेज, निकोलस टागिलाफिको र निकोलस गोन्जालेजले एक–एक गोल गरेका थिए ।

यो जितसँगै अर्जेन्टिना ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । अर्जेन्टिनाले पहिलो खेलमा इक्वेडरलाई हराएको थियो । दक्षिण अमेरिकी छनोटमा दश राष्ट्रको सहभागीता रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash