JIN0TkF.gif
JINuGe4.gif

फिफा महिला विश्वकप फुटबलमा आजदेखि प्रि क्वाटरफाइनल खेल सुरु

काठमाण्डाै –  फिफा महिला विश्वकप फुटबलमा आजदेखि प्रि क्वाटरफाइनल अर्थात् अन्तिम १६ का खेल शुरु हुँदैछन् । आज दुई वटा खेल हुनेछन् ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

नेपाली समय अनुसार आज हुने पहिलो खेलमा विहान पौने ११ बजे स्वीट्जरल्याण्ड र स्पेन खेल्दैछन् । समूह ‘ए’ बाट स्वीट्जरल्याण्ड समूह विजेता बन्दा स्पेन समूह ‘सी’ मा उपविजेता बनेको थियो । आजै हुने अर्को खेल दिउँसो पौने दुई बजे जापान र नर्वेबीच हुनेछ ।

जापान समूह ‘सी’ को विजेता र नर्वे समूह ‘ए’ को उपविजेता टोली हो । महिला विश्वकप फुटबलमा ३२ देश सहभागी रहेकोमा १६ वटा टोली प्रि–क्वाटरफाइनलमा पुगेका छन् । न्युजिल्याण्ड र अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गरेको यो प्रतियोगिता अगस्ट २० तारिखसम्म चल्नेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash