JIN0TkF.gif
JINuGe4.gif

प्रधानमन्त्री ‘प्रचण्ड’ आज हेटौंडा जाँदै

चितवन –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज हेटौंडा जाँदैछन्। हेटौंडा–९ स्थित मानवसेवा आश्रमको मुख्य कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री हेटौंडा जान लागेका हुन् ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

प्रधानमन्त्रीको साथमा उप(प्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत समेत हेटौंड जाने मावन सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए।

विहान ९ बजे प्रधानमन्त्री प्रचण्डले भवन समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । करीब दुई विगाहा क्षेत्रफलमा फैलिएको सहयोगापेक्षी सडक आश्रित मानवहरुको आश्रयस्थल ‘मानवसेवा आश्रम’ मा हाल २ सय १५ जनाले आश्रय लिइरहेका छन् । देशभर मानव सेवा आश्रमका २४ वटा सेवा केन्द्र रहेका छन् ।

What’s your Reaction?
+1
24
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash