JIN0TkF.gif
JINuGe4.gif

नेपाल सुपर लिग आजबाट सुरु

काठमाडौं– नेपाल सुपर लिग आजबाट सुरु हुँदैछ । दोस्रो नेपाल सुपर लिग (एनएसएल) आजदेखि दशरथ रंगशालामा सुरु हुँदै छ । जस अन्र्तगत कुल ४० खेल हुनेछन् ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

 आजबाट सुरु हुने उद्घाटन खेलमा काठमाडौं र इलाम आमुने सामुने हुनेछन ।

सुपर लिगको दोस्रो संस्करणको नवप्रवेशी टोली इलामले लिग उपाधि दाबी गर्न राष्ट्रिय टोलीका अधिकांश खेलाडी अनुबन्ध गरेको छ भने उपाधि रक्षा गर्ने योजनामा रहेको काठमाडौँले विदेशी खेलाडीलाई पनि अनुबन्धित गरेको छ ।

What’s your Reaction?
+1
17
+1
13
+1
0
+1
0
+1
9
+1
6
81025400
hulash