JIN0TkF.gif
JINuGe4.gif

नेपाल सुपर लिगमा चितवनलाई हराउदै पोखरा बिजयी

चितवन –  नेपाल सुपर लिग (एनएसएल)  अन्तर्गत आजको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चिवतनलाई हराएको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

दशरथ रङ्गशालामा भएको खेलमा पोखराका लागि ७३ औँ मिनेटमा मोजेसले गोल गरे । आजै बेलुका साढे ५ बजे बुटबल लुम्बिनी एफसी र ललितपुर सिटीबिच खेल हुनेछ ।

एनएसएलको दोस्रो संस्करण हिजोदेखि शुरु भएको हो । हिजो भएको उद्घाटन खेलमा साविक विजेता काठमाण्डौ रेजर्सले विजयी शुरुवात गरेको छ । दोस्रो संस्करणको प्रतियोगितामा ९ वटा टोली सहभागी छन् ।

What’s your Reaction?
+1
11
+1
2
+1
6
+1
0
+1
3
+1
0
81025400
hulash