JIN0TkF.gif
JINuGe4.gif

नेपाल सुपर लिगमा आज वीरगञ्ज र इलाम भिड्दै

चितवन –  नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

आजको खेलमा वीरगञ्ज पहिलो जितको खोजीमा रहँदा इलाम दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।

जारी लिगमा ५ खेलबाट ४ अंक जोडेको इलाम सातौँ स्थानमा छ । इलामले एकमा जित, एकमा बराबरी र तीन खेलमा हार बेहोरेको छ ।

यस्तै, ४ खेलबाट २ अंक जोडेको वीरगञ्ज तालिकाको पुछारमा छ । वीरगञ्जले खेलेका खेलमध्ये दुईमा बराबरी र दुईमा पराजय भोगेको छ ।

अङ्क तालिकामा वीरगञ्ज पुछारमा छ भने इलाम पुछार भन्दा माथि छ। ४ अङ्क जोडेको इलामले अहिलेसम्म ५ खेल खेलेकोमा एकमा जित तथा एकमा बराबरी र तीनमा हार व्यहोरेको छ।

What’s your Reaction?
+1
25
+1
6
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash