JIN0TkF.gif
JINuGe4.gif

नेपाल सुपर लिगमा आज चितवन र बुटवल भिड्ने

चितवन  –  नेपाल सुपर लिग  फुटबलमा आज एफसी चितवन र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुनेछ । आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा रहने छन् ।

यसअघि भएका तीन खेलमा चितवनले एकमा जित, एकमा बराबरी र एकमा हार बेहोरेको छ भने बुटवल एकमा जित र दुईमा पराजित भएको थियो ।

जारी लिगमा चितवन ४ अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा छ भने ३ अंक भएको बुटवल सातौँ स्थानमा छ ।  

What’s your Reaction?
+1
23
+1
17
+1
0
+1
0
+1
7
+1
0
81025400
hulash