काठमाण्डौ – नेपाल प्रहरीले १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले बिहीबार सरुवा सूची सार्वजनिक गर्दै १५ जना एसएसपीको सरुवा गरेको हो ।
What’s your Reaction?
+1
+1
8
+1
+1
2
+1
2
+1
1