JIN0TkF.gif
JINuGe4.gif

नारायणी नदीमा डुबेर १ जना बेपत्ता

चितवन –  नारायणी नदीमा पौडी खेल्ने क्रमम डुबेर एक जना बेपत्ता भएका छन् ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

भरतपुर महानगरपालिका १ स्थित जोरकुसुम पार्क नजिकै नारायणीमा पौडी खेल्न साथीहरुसंग गएका भरतपुर २ का १३ वर्षीय अमन ठकुरी सोमबार दिउसो बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

नेपाल प्रहरी विपत तालिम प्राप्त टोलीले उनको खोजी कार्य गरिरहेको र फेला नपारेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
3
+1
0
+1
0
+1
0
81025400
hulash