JIN0TkF.gif
JINuGe4.gif

नारायणी किनारमा नवजात शिशु मृत फेला

भरतपुर चितवन – भरतपुर महानगरपालिका–१६ भगेरीथानस्थित नारायणी नदी किनारमा नवजात शिशु को शव फेला परेको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

नदीले बगाई ल्याएको जस्तो देखिने अन्दाजी ७ महिनाको शिशुको शव बिहीवार फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृह पठाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash