JIN0TkF.gif
JINuGe4.gif

नारायणगढ- मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन –  गएरातीदेखिको अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार मंगलबार बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको छ । पहिरोका कारण सडक अवरुद्ध भएसँगै सवारीसाधन रोकिएका छन्।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash