JIN0TkF.gif
JINuGe4.gif

नारयणी नदीमा पौडी खेल्ने क्रममा १ जना बेपत्ता

चितवन –    पौडी खेल्ने क्रममा नारायणी नदीमा डुबेर एक युवक बेपत्ता भएका छन् ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

भरतपुर महानगरपालिका–१६, शिवघाटस्थित नारायणीमा पौडी खेल्ने क्रममा स्थानीय २० वर्षीय सिजन विक शुक्रबार दिउँसो ३ बजेको समयमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षकको कमान्डमा विपद् व्यवस्थापनसहितको प्रहरी टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash