JIN0TkF.gif
JINuGe4.gif

धनुषामा १ पुरुष मृत फेला

धनुषा  –  धनुषाको सबैला नगरपालिका–९ सतोखरका ३५ वर्षीय रामशंकर राय मृत फेला परेका छन् ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

अत्यधिक मदिरा सेवन गरेर शौच गर्न गएका उनी बुधबार राति मृत फेला परेका हुन् । सबैला नगरपालिका ३ स्थित नालामा शौच गर्न गएका उनी मृत फेला परेका प्रहरीको भनाइ छ ।

बुधबार दिउँसोदेखि नै उनले अत्यधिक मदिरा सेवन गरेका प्रत्यक्षदर्शीले बताएका छन् ।

What’s your Reaction?
+1
12
+1
0
+1
9
+1
0
+1
0
+1
0
81025400
hulash