JIN0TkF.gif
JINuGe4.gif

ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते

डोल्पा – डोल्पाको ठुलिभेरी नगरपालिकाअन्तर्गत पर्ने मोतिपुरमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ ।

IMG-20241117-080710
register-now-org
JINVTxe.webp
JIN0TkF.gif

ठुलीभेरीको भित्तिबाट बालुवा बोकेर दुनैतर्फ आउँदै गरेको रा १ त। ३५७८ नंम्बरको ट्याक्टर शनिबार साँझ दुर्घटना भएको हो ।

घाइतेहरुको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ ।

ट्याक्टर चालक सुरज बोहराले भित्तिमा अत्यधिकमात्रामा मादकपदार्थ सेवन गरेर चलाएकाले दुर्घटना  भएको प्रारभ्मिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash